(
(वंशजको नाताले)
लिखितम तपसिल बमोजिमका हामीहरू आगे जिल्ला प्रशासन कार्यालय,
…………………………समक्ष/बाट नागरिकता वितरण कार्यको लागि खटिई आएको टोली
नम्बर………………………………….समक्ष यस जिल्लाको…………………………..
गा.वि.स./न.पा./उ.म.न.पा./म.न.पा. को वडा नं……………………..मा बसोबास गर्ने
श्रीमान्÷श्रीमती………………………………………………………को छोरा/छोरी/श्रीमती
……………………………………………..ले नेपाली नागरिकताको प्रमाणपत्र पाउनका लागि
निवेदन दिनु भएको सम्बन्धमा हामीहरूलाई सोधनी हँुदा हाम्रो चित्त बुझ्यो । निज निवेदक
श्री÷श्रीमती……………………………………….का छोरा/छोरी/पत्नी हुन् । निज निवेदक
वंशजको नाताले नेपाली नागरिक हुन् । निजलाई वंशजको नाताले नेपाली नागरिकता प्रमाणपत्र
दिएमा फरक पर्ने छैन् । व्यहोरा फरक परेमा प्रचलित कानून बमोजिम हुने सजाय सहँुला
बुझाउँला भनी हामी तपसिलका व्यक्तिहरूले सहिछाप गरी यो सर्जमिन मुचुल्का जिल्ला प्रशासन
कार्यालय,………………………../नागरिकता वितरण टोली नम्बर…………..मार्फत नेपाल
सरकारमा चढायौं ।
रोहबरमा बस्ने व्यक्ति काम तामेल गर्ने व्यक्तिको
नाम, थर ः–
दर्जा ः–
दस्तखत ः–
मिति ः–
गाउँ विकास समिति/नगरपालिका/उपमहानगरपालिका/महानगरपालिकाका अध्यक्ष/प्रमुख वा
प्रतिनिधि ः
१)
२)
३)